काठमाडौं आउँदै गरेको बस सुनकोशीमा खस्यो, एकको मृत्यु

काठमाडौं आउँदै गरेको बस सुनकोशीमा खस्यो, एकको मृत्यु

काठमाडौं । सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुलीको मुलकोटमा दुर्घटना भएको छ ।

सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । बसमा अन्य पनि सवार रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ ।

दुर्घटना के कारणले भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको एसपी यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.