राजपा सरकारमा जान आतुर–राजेन्द्र महतो

राजपा सरकारमा जान आतुर–राजेन्द्र महतो

बिराटनगर । राजपाका नेता राजेन्द्र महतोले सरकारले सबिधान संशोधन गर्ने ग्यारेन्टी भएका सरकारमा जान सकिने कुरा बताउनु भएको छ ।
आईतबार बिराटनगरमा पत्रकारहरु संग कुरा गर्दै झुटा मुद्धा खेपिरहेका हाम्रा नेताहरुको रिहाई, औषधी उपचार खर्च, शहिदका परिबारलाई रोजगारी लगायत बिभिन्न हाम्रा मागहरुलाई सरकारले छिटो भन्दा छिाटो सम्बोधन गरिदियोस हामी सरकारमा जान्छौ, हिजो पनि सरकारलाई समर्थन गरेकै हो । फोरममा सरकार गए पनि २ न. प्रदेशको सरकारबाट राजपा अलग नहुने हाम्रो आधिकारीक धारणा हो । कुनै सदस्यले केही भनेर हुदैन् तसर्थ हामी मधेसीहरुको सरकार २ नंं प्रदेशमा छ मधेसीहरुको सपना पुरा गर्नु हाम्रो दायित्व हो । प्रध्यक्ष कार्यकारी राष्ट्र्रपतिको पक्षमा राजपा नरहेको उहांले प्रष्ट पार्नु भयो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *