सरकारले बिना योजनाको ठेक्कापटटामा कडाई गर्छ र बिकासमा ध्यान दिन्छ–प्रधानमन्त्रि केपी ओली

सरकारले बिना योजनाको ठेक्कापटटामा कडाई गर्छ र बिकासमा ध्यान दिन्छ–प्रधानमन्त्रि केपी ओली

सुनिता अर्याल

बिराटनगर । प्रधानमन्त्रि तथा नेकपाका अध्यक्ष खड्ग प्रसाद ओलीले अघिल्लो सरकारले योजना बिना नै ठेक्का पटटामा मनपरी रकम बांडेका कारण सरकारले प्रदेशलाई सोचे अनुरुप बजेट बिनियोजन गर्न नसकेको खुलासा पार्नु भएको छ ।
अतिरिक्त सात सय पचास अर्ब रकम बिभिन्न ठेक्का पटटामा मात्र खर्च भएको देखिन्छ, त्यो पनि कुनै योजना बिना, मनपरी खर्च गर्न भनेर ठेक्का पटटा दिएको छ त्यो भार अहिले देखियो तसर्थ अब यस्तो नहोस् बिकासको बजेट जनताले देखिने गरी हुनका लागि नै सरकार लागि परेको प्रधानमन्त्रि ओलीले बताउनु भयो । बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीिहरु संग कुरा गर्दै प्रधानमन्त्रि ओलीले समाजिक सुरुक्षा भत्तामा सोचे अनुरुप बढाउन नसकिएको समेत स्विकार गर्नु भयो । पत्रकारको एक अर्को प्रश्नमा प्रधानमन्त्रिले संघियसमाजबादी फोरम सरकार आई सके पछि प्रदेशहरुमा केही थपघट त होला तर तपाईहरुले सोचजस्तो अनि हल्ला भए जस्ता प्रदेश सरकार परिबर्तन नहुने जानकारी दिनु भयो । अब हाम्रो देश गरिब बस्ने होइन धनीहरु बस्नेको देश हुनेछ । हेर्नुहोस् ठेकका पटटाको कहालीलाग्दो अबस्था ? प्रधानमन्त्रिले प्रदेश १ को प्रदेश सभालाई सम्भोधन गर्ने कार्यक्रम रहेको छ भने बिराटनगरका ब्यापारीबर्गहरु संग समेत दिउसो छलफल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.