हाेमपेज > ब्रेकिङ्ग न्यूज > सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित ३ जना बेपत्ता

सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित ३ जना बेपत्ता

बिहान २ः४५ बजे सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सहित ३ जना चढेको  बा १ झ ३१४० जीप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटस्थित सलाङघाटमा दुर्घटना परी बेपत्ता भएका छन् ।

जीप त्रिशुलीमा खसेको गजुरी प्रहरीले जनाएको छ ।  बेपत्ता भएकामा यादवका छोरा सन्तोष यादव र नाम नखुलेकी एक किशोरी समेत छन् ।घाइते अवस्थामा रहेका चालक निराजन यादवलाइ उपचारका लागि काठमाण्डौं ल्याइएको सहकर्मी हरिहरसिंह राठौरले जनाएका छन् ।

 

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *