क्षेत्र नं. ५ मा अमृत अर्यालको जित सुनिश्चित भए पछि बिभिन्न पार्टीबाट काग्रेसमा प्रबेशको संख्या हयात्तै बढयो । डा. शेखर कोइराला शिवपुरीमा पुगे भने अमृत अर्याल पुगे फुटानी चौक

क्षेत्र नं. ५ मा अमृत अर्यालको जित सुनिश्चित भए पछि बिभिन्न पार्टीबाट काग्रेसमा प्रबेशको संख्या हयात्तै बढयो ।  डा. शेखर कोइराला शिवपुरीमा पुगे भने अमृत अर्याल पुगे फुटानी चौक

विराटनगर । मोरङका विभिन्न क्षेत्रमा नेपाली कााग्रेसका प्रतिनिधि तथा प्रदेश सभातर्फका उमेद्वारले आफ्ना चुनावी अभियानलाई आइतबार पनि विभिन्न ठाउामा निरन्तरता दिएका छन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गतको विराटनगरमा प्रतिनिधि सभाका उमेद्वार डा. शेखर कोइराला पााचवटा चुनावी कार्यक्रममा सहभागी भएका छन । जसअन्तर्गत विराटनगर ११ शिवपुरी, भट्टाचौकसहित विभिन्न ५ स्थानमा कार्यक्रम भएको हो । चुनावी सभामा सहभागी डा. कोइरालाले अबको चुनावी परिणाम कााग्रेसको पक्षमा हुने बताए । प्रदेश सभाको खको उमेद्वार केदार कार्कीले विराटनगरको समग्र विकासको खाका कााग्रेससाग भएको चर्चा गरे ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा भएका अन्तर्गत धनपालथान गाापाको फुटानी चौक, दादरवैरिया चौक, ललिया चौकमा भएका कार्यक्रममा डेढसय जना कााग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधि सभाका उमेद्वार अमृत अर्यालले उनीहरुलाई स्वागत गर्दै भने,‘अरु पार्टीका प्रतिनिधिलाई समेत कााग्रेसमा विश्वास भएकोले उहााहरु हामीसागै आउनु भएको हो ।’ कााग्रेसले धनपालथानका चार स्थानमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रदेशसभाका उमेद्वार सुकदेव मण्डल, समानुपातिकका उमेद्वार फूलकुमार लालवानी, धनपालथान गाउापालिका प्रमुख हरिलाल सिंह, कााग्रेस नेता दिलीप गच्छदार, हसन अन्सारी, गयानन्द मण्डललगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.