माओबादी केन्द्रका मन्त्रिहरु बिना विभागीय

माओबादी केन्द्रका मन्त्रिहरु बिना विभागीय

माओबादी केन्द्रले सरकारबाट हट्टने आफ्नै आफ्नै निर्णयबाट हटेपछि, प्रधानमन्त्री शेरबहादुर देउवाले सो पार्टीका सबै मंत्को जिम्बेबारी खोस्नु बएको छ| संबैधानिक आद्चनक कारणले सिधै हटाउन नमिले पछि प्रधानमन्त्रीले माओबादी केन्द्रका ९ मन्त्रिहरुलाई र ९ राज्यमन्त्रिलाई बिना विभागीय बनाउनु भएको हो|संबिधानमा सम्बन्धित दलको सल्लहा र सिफारिसमा मात्रै मन्त्रि हटाउने बय्वोस्ता छ|

प्रधानमन्त्री देउवाले केन्द्रका मन्त्रिहरुलाई बिना विभागीय बनाए पछि उनीहरुले समाल्दै आएका ४ मन्त्रालयका जिम्मा राप्रपाका  मन्त्रीहरुलाई दिनु भएको छ | गृह , परराष्ट्र लगायतका ६ मन्त्रालय आफैले राखिसक्नु भाको छ| राप्रपा अधक्क्ष कमल थापाले उर्जा , जयन्त चन्दले आपूर्ति , दिलनाथ गिरिलाई सहरी बिकाश र बिक्रम बहादुर थापालाई महिला बालबालिका  तथा समाज कल्याण मन्त्रालय तोकिएको छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.