रेविज सप्ताह ब्यापी कार्यक्रम रंगेलीमा सम्पन्न

रेविज सप्ताह ब्यापी कार्यक्रम रंगेलीमा सम्पन्न

रंगेली नगरपालिका ७ स्थित पशु सेवा शाखा केन्द्रमा अन्तरकृया कार्यक्रम शुक्रबार सम्पन भएको छ । ११ औ विश्व रेवीज दिवश २०१७ , ’’ हामी सबै अभियान सन् २०३० सम्म रेविजको पुर्ण बिरामी भन्ने मुल नाराका साथ रेविज सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत रंगेली पशु सेवा शाखा शुक्रबार आन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।
रंगेली नगरपालिका मेयर दिलिप बगडिया उक्त कार्यक्रको प्रमुख अतिथिको रुपमा तथा  बिष्ट अथिती उप मेयर केशव कुमारी खराल कार्यकारी अधिकृत लक्ष्मी प्रसाद रेग्मी, वडा अध्यक्ष किसान लगायतको उपस्थितिमा कार्यक्रम भएको थियोे । गाई भैंसी बाख्रा , लगायतलाई रेविज रोग कसरी लाग्छ भन्ने बिषयमा कार्यलय प्रमुख डाक्टर राम नारायणसाहले रेविज रोग सम्वन्धी जानकारी गराएका थिए ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *