सांसद अर्यालको पहलमा सौर्य उर्जा जडान

सांसद अर्यालको पहलमा सौर्य उर्जा जडान

मोरङ जिल्ला क्षेत्र नं. ५ का सासद अमृत अर्यालले भाथिगछ–९ का सन्थाल टोलका १ सय २० सन्थाल जातिका घरमा सोलार जडान गरिदिनु हुने भएको छ ।

जिल्ला बिकास समिती मोरङका वैकल्पिक ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार ९० प्रतिशत संसद् विकास कोष र १० प्रतिशत एसियाली विकास बैंकको लगानीमा सोलार जडान गर्न लागिएको हो । २० किलोवाट क्षमताको सोलार मिनी ग्रिड स्थापना गरी विद्युत वितरण गरिने छ । सांसद् अमृत अर्यालका अनुसार सोलार जडानको कार्यक्रम अन्तिम चरणमा पुगेको छ । यो जडान भए पछि छिडिएको र पुर्व नेपालमा मात्र बसोबास गर्ने सन्थाल जातिहरुको जिवनस्तर उकास्न सहयोग पुग्ने देखिन्छ । सांसद अर्यालले शिक्षामा पहुंच बढाउनका लागि सन्थाल जातिको परिबारबाट बिद्यालय जाने केटाकेटीका लागि टुकी बत्ति र बिद्यालय पोशाकका साथमा झोाला समेत बितरण गर्नु भएको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.