सांसदद्धारा सन्थाल जातीलाई सहयोग

सांसदद्धारा सन्थाल जातीलाई सहयोग

मोरगं जिल्ला क्षेत्र नं ५ का सांसद अमृत अर्यालले स्थानीय संन्थाल जातीहरुको सांस्कृतिक जगेर्नाका लागि मोरङको मझारेमा साँस्कृतिक पोशाक निःशुल्क बितरण गर्नु भएको छ ।
मोरगं जिल्लाको मझारे–३ दुर्गा मा.वि.मा आयोजित कार्यक्रममा क्षेत्र नम्बर ५ का सांसद अर्यालले भातिगछ, मझारे,सिसवनी जहदा र पोखरीया गाविसका सन्थाललाई २ सय ५० थान सन्थाल जातिहरुको पोशाक, ३ जना सो जातिबाट गतबर्ष एसएलसी गर्ने बिद्यार्थीहरुलाई साईकल तथा अन्य सामान समेत बितरण गरिएको छ ।

कार्यक्रममा सांसद अर्यालले सन्थाल जातीको विकासमा निरन्तर लागिपर्ने प्रतिवद्धता जाहेर गर्न भएको छ । यो जाति नेपालको पुर्बि भागमा मात्र रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.