भारतीय शैक्षिक मेला हुदै

भारतीय शैक्षिक मेला हुदै

विराटनगर । विराटनगरमा दुई दिने बृहत भारतिय शैक्षिक मेला शनिबार देखी सुरु हुने भएको छ ।
शैक्षिक मेलामा हुने बिबिध जानकारी दिन पत्रकार सम्मेलन नै राखेर सो बारे जानकारी गराईएको थियो । कन्स्लटेन्सी संयोजक बिपीन श्रेष्ठका अनुसार यो मेला नेपालको ठुलो मेला हो । यस मेलाबाट धेरै हाम्रो नेपाली जो बिदेश अध्ययन गर्न जान्छन् उसका लागि उपयोगी हुनेछन् । आर्यन एजुकेशन फाउण्डेशनको आयोजनामा र स्थानीय कन्स्लटेन्सीको सहकार्यमा शनिबार र आईतबार स्थानिय नमस्कार होटलमा शैक्षिक मेला हुने शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
नलेज नेट्रवर्कको सहयोगमा सञ्चालन हुने शैक्षिक मेलामा भारतको नाम चलेको १९ वटा क्याम्पस सहभागि हुने फाउण्डेसनका सुदीप कुमार नायकले जानकारी दिए । मेलामा भारतको कोलकत्ता, पन्जाब, मुम्बई, चेन्नाई, दक्षिण भारतका नाम चलेका शहर, बैगलौर, राजथान लगायतको विभिन्न सहरहरुमा रहेको नाम चलेको युनिर्भसल कलेजका प्रिन्सिपल तथा संस्थापकहरुको सहभागिता रहनेछ । मेलामा दुई हजार बढी विद्यार्थीहरुले प्रत्यक्ष रुपमा अवलोकन गर्नेछन् । भारतमा रहेको युनिर्भसल कलेजमा इन्जिनियर कोर्षको लागि १० लाख देखी ५० लाख रुपैयाँ लाग्ने आर्यन एजुकेश फाउण्डेशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.