जनता पार्टीले निर्बाचनको बोर्ड निकाले

जनता पार्टीले निर्बाचनको बोर्ड निकाले

रबिन्द्र बराल
रंगेली ,मोरङ  /   मोरङको रंगेली नगरपालिका, सुनवर्षि नगर पालिका, रतुवा माई नगरपालिका धनपाल नगरपालिका हरुमाशुक्रबार देखि निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यलय को बिधिवत रुपमा स्थापना भएको छ ।
रंगेलीको शभाहल मा आज एक कार्यक्रम बिच निर्वाचन अधिकृतको कार्यलय खुलेको छ । ईलाका प्रसासन कार्यलय का प्रमुख मुरारी प्रसाद घिमिरे ,निर्वाचन अधिकृत पुन्य प्रसाद पाठक, राजनीति दलका ,समाजसेवी ,बुझिजिवि,पत्रकार हरुको सहभागीतामा निर्वाचन अधिकृतको कार्यलय खुलेको छ । आईतबार देखि कार्यलय खोलेर निर्वाचन सम्बन्धि काम काज गरिने रंगेली का निर्वाचन अधिकृत पुन्य पाठले बताउनु भयो ।
यता मधेसी मोर्चाका नेता शिशुपाल यादवको नेतृत्वमा गएको कार्यकर्ता हरुले निर्वाचन आयोगले लगाएको बोड स्थापना गरेको केही समय नबित्दै मोर्चा हरुले बोड निकालेर राखिदिएका छन । उनिहरुले सुनवर्सि नगरपालिका , रंगेली नगरपालिका मा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यलय लेखिएको बोड निकालेका छन । निर्वाचन स्थगित गर, निर्वाचन को कार्यलय बन्द गर लगायतका नारा समेत लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.