सिमाङकन सहितको संशोधनमा पछि नहट्ने: महन्त ठाकुर

सिमाङकन सहितको संशोधनमा पछि नहट्ने: महन्त ठाकुर

विराटनगर । तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सिमाङकन सहितको संशोधनमा पछि नहट्ने अडान दोहोर्‍याउनुभएको छ ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उहाँले सिमाङकन सहितको संशोधनका विषयमा आफुहरु अडिग रहेको बताउनुभयो । ठाकुरले मोर्चाको असन्तुष्टिलाई सम्बोधन नगरी स्थानियक निकायको चुनाव गरे आफुहरुले आन्दोलन गर्ने चेतावनी दिनुभयो । दलहरुबीचको सहमति केही सकारात्मक जस्तो देखिएपनि ठोस निष्कर्ष ननिस्किएको उहाको भनाइ थियो ।

संविधान संशोधन गरेर अघि बढे सहमति हुने भन्दै उहाँले सरकारको नियत आफ्ना मागलाई उपेक्षा गरेर अघि बढ्ने देखिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.