बबित माझी, बिराटनगर ।  नेपालको राजधानी काठमाडौं शहरको ब्यस्त सडक भासिएको हिजो तर आज सम्म बनेको छैन् ।  नेपालको राजधानी  काठमाडौंको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो।  सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । टुकुचा खोलामाथि रहेको यो सडक हिजो साझ ६ बजे देखि सडक भासिन सुरु भएको थियो  ।

दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएको हो।  उक्त सडक भासिएपछि रातिदेखि नै आवागमन प्रभावित भएको छ। अहिले उक्त सडकखण्ड बन्द गरिएको ट्राफिक प्रहरीले बताएको छ।