विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम बिच सम्झौता

विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम बिच सम्झौता

बिराटनगर । विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम बिच हार्डवेयरमा आबद्ध भएका परिबारहरुको उपचार स्वास्थ्य सम्झौता भएको छ । विराटनगर हार्डवेयर संघले आफ्ना सदस्य, कर्मचारी र कर्मचारी सँग आश्रित परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ विराट नर्सिङहोम सँग सम्झौता गरेको हो ।
विराटनगर हार्डवेयर संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल र विराट नर्सिङहोम का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले स्वास्थ्य उपचार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । संघ र नर्सिङहोम बिच आगामी दिनमा बिभिन्न समयमा बिभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्झौता भएको छ ।
विराटनगर हार्डवेयर संघमा प्रमोद अग्रवालले अध्यक्ष पदको जिम्मेवारी सम्हालेको केही दिन पछि संघका सदस्य, कर्मचारी र कर्मचारीका आश्रित परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ अगाडि बढेर नर्सिङहोम सँग स्वास्थ्य सम्झौता गरेको पहिलो हो । जुन कामको हार्डवेयर संघका सदस्यहरूले स्वागत गरेका छन् भने अध्यक्ष अग्रवालको चौतर्फी प्रसंसा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.