फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
कोशी प्रदेशको शिक्षामा अग्रणी बिद्यालय–अर्किटको वक्तृत्वकलामा बिशिष्टहरुको घुईचो

बिराटनगर / कोशी प्रदेशको शिक्षाक्षेत्रमा अग्रणी तथा सबै बिद्यार्थीहरुको रोजाई रहेको विराटनगरस्थित अर्किट कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम भएकी छन् । यस कार्याक्रममा बिशिष्टहरुको घुईचो समेत लागेको थियो । कार्याक्रम स्तरीय हुनु नै बिशिष्टहरुको आगमनले देखाउछ । बुधबार कलेज परिसरमा आयोजित प्रतिस्पर्धामा कलेजमा अध्ययनरत १ हजार ३ सयभन्दा बढी विद्यार्थीमध्येबाट शर्मिष्टा प्रथम […]

मनमोहनका विद्यार्थीले निर्माण गरे चालक आफैले खाएको रक्सी चेक गर्ने मेसिन

मोरगं, बुढीगंगा । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफैले चलाउने सवारीमा चालक आफैले आफनो अल्कोहल टेष्ट गर्नसक्ने उपकरण निर्माण गरेका छन । पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो बर्षका विद्यार्थीले छ महिना लगाएर कुनै पनि सवाारीमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउन सकने अवस्थामा छ छैन […]

प्रहरी चौकी नुम संखुवासभाको नवनिर्मित कार्यालय भवनको समुद्घाटन

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ स्थितमा रहेको प्रहरी चौकी नुमको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ ।  मंसिर १८ गते  आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा नव निर्मित प्रहरी चौकी नुमको समुद्घाटन भएको हो । नवनिर्मित भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश […]

यातायात कार्यालयहरुको सेवा चुस्त दुरुस्त र गुनासो रहित बनाइने ः मन्त्री भण्डारी

बिराटनगर । कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कार्यभार सँहाल्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ग बाट सपथ ग्रहण पछि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । उहाँले आफनो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने प्रतिबद्धता जनाउनुभएको छ । कर्मचारीहरुलाई काम र पारदर्षितामा बिश्वास गर्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो […]

प्रधानमन्त्री ओलीलाई चीनमा ‘गार्ड अफ अनर’

विराटनगर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गार्ड अफ अनर’बाट सम्मान गरिएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको हो । प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरे । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए ।  प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो […]

कटहरी गाउँपालिकाले सरकारी सेवामा जान लोकसेवाको परीक्षा प्रशिक्षण सुरु

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले सरकारी जागिरमा जान चाहने युवालाई लोकसेवाको परीक्षा प्रशिक्षण दिन थालेको छ । लोकसेवा आयोगको परीक्षा दिन चाहने युवालाई सोमबार देखि ४५ दिने तालिम सुरु गरिएको छ  । तालिममा लोकसेवाको परीक्षा दिन चाहने ६० जना सहभागी छन् । गाउँका युवामा सेना र प्रहरीमा मात्रै आकर्षण रहेकाले लोकसेवाको परीक्षामा सामेल गराउने उद्देश्यले […]

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा संखुवासभाका सांसद लिंथेप नियुक्ति

बिराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा संखुवासभा जिल्लाबाट प्रतिनिधित्व गर्ने माननिय विदुर कुमार लिंथेप नियुक्त भएका छन् । मुख्यमन्त्री एवम् एमाले संसदीय दलका नेता हिक्मत कुमा र कार्कीले लिंथेपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । हालसम्म प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रेवतीरमण भण्डारी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएपछि रिक्त पदमा […]

देशको बिकास गर्न सक्ने पार्टी र जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल, महासचिव

कार्तिक, बिराटनगर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमालेले मात्र जनताको भावना बुझेर देशको बिकास गर्न सक्ने पार्टी र जनताको रोजाइको पार्टी भएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय समिति छैटौँ पूर्ण बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले जनताको बीचमा लोकप्रिय भएपनि एक्लै देश सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताउनु […]

मोरगंको गा्रमथान गाउँपालिकाको कार्यालयमा निर्बाचन कार्यालय स्थापना

विराटनगर, कात्तिक । मोरगं जिल्लामा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले ग्रामथान गाउँ पालिकाको कार्यालयमा कार्यालय रहने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाघाटन गर्नु भएको छ । कार्यालय स्थापना पछि मुख्य निर्वाचन अधिकृत भट्टराईले सर्वदलिय छलफल गर्नु भएको […]

ग्रामथानमा आज जे देखियो … उपनिर्वाचनमा सूर्यको जीत सुनिश्चित मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदको लागि आउँदो मंसीर १६ गते उपनिर्वाचन हुँदैछ । आसन्न यो उपनिर्वाचनमा सूर्य ध्वजाबाहक उम्मेदवारको जीत सुनिश्चित हुने देखियो । बिराटनगर । अगामी मंसिर १६ गते हुने उपनिर्बाचनमा मोरगं जिल्लाको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले जित्ने अडकलबाजीहरु स्थानीय जनताहरुले गर्न थालेको छन् […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.