Live
| बुधबार, चैत १९, २०८२
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

विराटनगर हार्डवेयर संघमा बिराटनगरका युवा ब्यबसायी तथा समाजसेवी प्रमोद अग्रवाल अध्यक्षमा निर्बाचित

Jan 16, 2024 5:15 AM
विराटनगर हार्डवेयर संघमा बिराटनगरका युवा ब्यबसायी तथा समाजसेवी प्रमोद अग्रवाल अध्यक्षमा निर्बाचित
बिराटनगर । विराटनगर हार्डवेयर संघमा बिराटनगरका युवा ब्यबसायी तथा समाजसेवी प्रमोद अग्रवाल अध्यक्षमा निर्बाचित भएका छन् । विराटनगर महानगरपालिका भित्र रहेका १९ वटा वडाहरुको प्रतिनिधीत्व गर्ने संस्था हो । हार्डवेयर व्यवसाय गर्दै आएका दुई सय ५० वटा ब्यापारीहरुको फर्म सम्लग्न भएको व्यवसायीहरु यस संघमा आबद्ध छन् । निर्बाचन मण्डलले ब्यबसायी जिन्दलको अध्यक्षतामा १४ कार्य सदस्यीय समिति गठन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिव देवीप्रसाद पोखरेल, सचिव जीतेश कोइराला र कोषाध्यक्षमा भरतकुमार खेतान छन् ।
Dhoni Sabuun

Related Articles

Birat Cancer Hospital