विराटनगर उपमहानगरपालिकाको मेयरका लागि एमालेमा १२ जना आकाक्षीं

विराटनगर । स्थानीय निकाय निर्बाचनका लागि विराटनगर उपमहानगरपालिकाको मेयर तथा उपमेयर पदका लागि दुई दर्जन भन्दा बढी आकांक्षी रहेको देखिएको छ । नेकपा एमाले जिल्ला मोरगंको उम्मेद्वारको अन्तिम टुंगो लगाउने समय आइपुग्दा १२ जनाको नाम नगरसमितिमा आएको हो । नाम चर्चामा मात्र आए पनि ठिकै हुन्छ पछि टिक पाउनै पर्छ भन्ने होइन तर नाम चाही… Continue reading विराटनगर उपमहानगरपालिकाको मेयरका लागि एमालेमा १२ जना आकाक्षीं

विराटनगरलाई महानगरपालिका बनाएरै छाड्छु : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगरलाई महानगरपालिका बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला सम्मेलनको उदघाटन सत्रको समापनमा बोल्दै उहाँले भन्नुभयो “ विराटनगरलाई कुनै पनि हालतमा महानगर बन्छ, हामी महानगर बनाएरै छाड्छौं। ” उहाले संसदमा ल्याइएको संशोधन प्रस्तावले मधेशी जनताको भावनालाई सम्बोधन गर्ने बताउनुभएको छ । सभापति देउवाले विभिन्न शक्ति मधेश,… Continue reading विराटनगरलाई महानगरपालिका बनाएरै छाड्छु : देउवा

विराटनगरलाइ महानगर बनाउने कांग्रेसको प्रस्ताव अन्तिम चरणमा

विराटनगर । सय वर्षभन्दा पुरानो नगर विराटनगरलाई महानगरपालिका बनाउन नेपाली कांग्रेसले थालेको औपचारिक प्रस्ताव अन्तिम चरणमा रहेको छ । काँग्रेसको नगर सम्मेलनमा स्थानीय निकाय पुर्नसंरचनामा विराटनगर महानगरपालिका हुन नसकेको असन्तुष्टिहरुका विच सम्मेलनले  महानगर बनाउन प्रस्ताव पारित पहल सुरु गरेको हो । सम्मेलनले विराटनगरको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गर्ने तथा जारी एशियाली विकास बैंक ऋण… Continue reading विराटनगरलाइ महानगर बनाउने कांग्रेसको प्रस्ताव अन्तिम चरणमा

विराटनगरलाई महानगरपालीका बनाउन पहल गर्छु: गृहमन्त्री निधि

गृहमन्त्री विमलेन्द्र निधिले विराटनगरलाई महानगरपालीका बनाउने विषयमालाई आफु जुटेर सार्थक तुल्याउने बताउनुभएको छ। विराटनगरमा आयोजित न्यूसृष्टि दैनिकको छैठौ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाले विकासको केन्द्र बन्दै गएको विराटनगरलाई महानगरपालीका बनाउने विषयमा आफु जुटेर सार्थक तुल्याउने बताउनुभएको हो । उहाले स्थानिय निकायको निर्वाचनमा सवै जनता उत्साहित रहेको भन्दै मधेसी मोर्चा समेत सहभागि हुने बताउनुभयो। कार्यक्रममा समाजमा विभिन्न… Continue reading विराटनगरलाई महानगरपालीका बनाउन पहल गर्छु: गृहमन्त्री निधि

मोचोको सहमतिमै चुनाव हुने गृहमन्त्री निधिको दावी

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेशीमोचालाई  सहमतिमा ल्याएर स्थानिय निकायको चुनाव हुने दावी गर्नुभएको छ । सोमबार विराटनर विमानस्थलमा बोल्दै उहाँले मोर्चाको सहमतिमा तोकिएको मितिमै चुनाव हुने दावी गर्नुभएको हो । अधिकार सम्पन्न आयोग बनाएर प्रदेश र केन्द्रको चुनावभन्दा पहिले नै सीमाङ्कनको विषय टुंग्याइने उहाको भनाइ थियो । मधेशी मोर्चासँको वार्ता सकरात्मक भइरहेको भन्दै उहाले… Continue reading मोचोको सहमतिमै चुनाव हुने गृहमन्त्री निधिको दावी

आगामी बजेटमा नीतिगत सुधार सहित नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने: अर्थमन्त्री महरा

विराटनगर । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय स्वार्थ प्रतिविम्वित हुने गरि आगामी बजेटमा उद्योग व्यवसायहरुलाई प्रोत्साहन गरिने बताउनुभएको छ । अर्थमन्त्रालय , राजस्व परामर्श समितिले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७४/७५ को बजेटको पूर्व तयारीको सन्दर्भमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रियामा उहाले नीजि क्षेत्रका  लागि नीतिगत सुधार गरिने बताउनुभएको हो । मन्त्री महराले आगामी बजेटमा… Continue reading आगामी बजेटमा नीतिगत सुधार सहित नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने: अर्थमन्त्री महरा

राप्रपा द्वारा बिराेध कार्यक्रम

रबिन्ऽ बराल, विराटनगर । निर्वाचन आयोगले सैबधानिक राजतन्त्र र हिन्दु राज्य हटाएको बिरोधमा राट्रिय प्रजातन्त्र पार्टीले जुलुस प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा राप्रपाले काठमाडौंमा निर्वाचन आयोगको कार्यालय घेराउ गर्दा प्रहरीले लाठीचार्ज गर्नु अमानविय भन्दै बिरोध जनाएको थियो । निर्वाचन आयोग निर्णय फिर्ता गर, संवैधानिक राजसंस्था जिन्दावाद, हिन्दु राष्ट्र कायम गर लगायतका नाराका साथ विराटनगर… Continue reading राप्रपा द्वारा बिराेध कार्यक्रम

गाउमा कविताको बाह्रौ श्रृङ्खला सम्पन्न

विराटनगर । झोराहाट नाट्य केन्द्रले गत वर्षदेखि सञ्चालन गरेको गाउामा कविता श्रृङ्खलाको १२ औं श्रृङ्खला सम्पन्न भएको छ । मोरङको झोराहाट स्थित झोराहाट नाट्य केन्द्रमा भएको कविता श्रृङ्खलामा चार जना कविले आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो । आजको श्रृङ्खलामा कवि राजेन्द्र पराजुली, राजेन्द्र सलभ, हरिमाया भेटवाल र हेमन यात्रीले कविता बाचन गर्नुभएको थियो । कविहरूले… Continue reading गाउमा कविताको बाह्रौ श्रृङ्खला सम्पन्न

तोकिएकै समयमा चुुनाव हुन्छ, निर्वाचन आयुक्त यादव

विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले तोकिएकै समयमा चुुनाव गराउन आवश्यक तयारी तिब्रताका साथ भइरहेको बताउनुभएको छ । स्थानिय तह निर्वाचन सम्बन्धमा विराटनगरमा आयोजित पत्रकार सम्मेललनमा उहाँले द्रुत गतिमा तयारी चलिरहेको भन्दै समयमै चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्नुभयो । प्रदेश नं १ अन्तर्गत १२ जिल्लाको मतदातापत्र छपाई, निर्वाचन शिक्षा कार्यकता तथा मतदाता शिक्षा… Continue reading तोकिएकै समयमा चुुनाव हुन्छ, निर्वाचन आयुक्त यादव

सिमाङकन सहितको संशोधनमा पछि नहट्ने: महन्त ठाकुर

विराटनगर । तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सिमाङकन सहितको संशोधनमा पछि नहट्ने अडान दोहोर्‍याउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उहाँले सिमाङकन सहितको संशोधनका विषयमा आफुहरु अडिग रहेको बताउनुभयो । ठाकुरले मोर्चाको असन्तुष्टिलाई सम्बोधन नगरी स्थानियक निकायको चुनाव गरे आफुहरुले आन्दोलन गर्ने चेतावनी दिनुभयो । दलहरुबीचको सहमति केही सकारात्मक जस्तो देखिएपनि ठोस निष्कर्ष… Continue reading सिमाङकन सहितको संशोधनमा पछि नहट्ने: महन्त ठाकुर