नेपालमा फेरी भूकम्पको धक्का, रामेछाप केन्द्रविन्दु , ४५ मिनेटमा अर्को पराकम्पन्

नेपालमा फेरी भूकम्पको धक्का, रामेछाप केन्द्रविन्दु , ४५ मिनेटमा अर्को पराकम्पन्

रामेछापलाई केन्द्रविन्दु बनाएर सोमबार विहान ४.६ रेक्टर स्केलको पराकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ९ बजेर २२ मिनेटमा गएको हो। त्यसको ४५ मिनेटमा रामेछापलाई नै केन्द्र बनाएर ४.७ रेक्टर स्केलको अर्को पराकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । गोरखा भूकम्पपछि चार रेक्टरमाथिका ४७८ वटा पराकम्प मापन भएको । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.