भारतले हटायो तेस्रो मुलुकबाट भारतहुँदै नेपाल आउने ४ प्रतिशत सेवा शुल्क

भारतले हटायो तेस्रो मुलुकबाट भारतहुँदै नेपाल आउने ४ प्रतिशत सेवा शुल्क

विराटनगर । भारतले तेस्रो मुलुकबाट भारतहुँदै आयात गरिने सामानमा लगाउँदै आएको ४ प्रतिशत सेवा शुल्क हटेको छ।

भारतको वित्त मन्त्रालय, राजश्व विभागले आयात भएको सामान भारतीय कर लाग्ने क्षेत्रमा नजाने प्रष्ट खुलाए सेवा शुल्क नलिने बताएको हो। करिव एक महिनाअघि भारतले सूचना प्रकाशित गरेर भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट हुने आयातमा साढे ४ प्रतिशत सेवा शुल्क लगाएको थियो । भारतीय बाटो हुँदै आउने सबै बस्तुको मूल्य बढ्ने भएपछि सेवा शुल्क हटाउन नेपालले भारतीय पक्षसँग खारेजको माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.