बिराटनगर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएको प्रधानमन्त्रिले बताएका छन् ।
प्रधानमनत्री केपी शर्मा ओलीले कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख अथार्थ माघ १ गते परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने तय भएको जानकारी गराएका छन् ।
माघ १ गते परराष्ट्रमन्त्री भारत जादै हुनुहुन्छ । त्यसबेला उहाँले सीमा नाकाबारे पनि कुरा गर्नुहुन्छ’, ओलीले सुदुरपश्चिमको विकासबारे सम्बोधन गर्ने क्रममा बताएका छन् । केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुबै देशले औपचारिक रूपमा यसको जानकारी बाहिर आएको दिएन् अथार्थ कसैले दिएका छैनन्। । कालापानी, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो चोटी नेपालका परराष्ट्र मन्त्री भारत जान लागेका हुन्।् ।