विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भएको छ ।
आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका संसदहरुले राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता तराएका हुन् ।
अविश्वासको प्रस्तावमा ३७ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन ।