मोरगं । विराटनगर पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल र्पुयाएर फर्किएको गाडीको ठक्करबाट मोरङ् सुन्दरहरैंचा–४, विराटचोक बसोवास गरिरहेको २२ बर्षिय हेम चौधरीको मृत्यु भएको भने १ जना घाइते छन् ।
पुर्ब राजा ज्ञानेन्द्रलाई बिराटनगर विमानस्थल छाडेर बिहीबार बिहान फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरगंका अनुसार घटनामा ठक्कर दिने गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेको सो गाडि रहेको प्रहरी बताएको छ ।