जीवन आचार्यको उम्मेदवारी नै जीतको सुनिस्चितता हो ।

जीवन आचार्यको उम्मेदवारी नै जीतको सुनिस्चितता हो ।

मंसिर २१ मा हुने प्रदेश सभाको निर्वाचन अन्तर्गत मोरङ ६ क मा माओवादी केन्द्र तर्फवाट जीवन आचार्यको नाम सिफारिश हुने खबरले सोहि ठाउँका युवाहरु एवं जनमानसमा हर्सोल्लास छाएको छ l युवा एवं सोहि ठाउमा खेली हुर्केका आचार्यको नाम आए संगै एक नया आशाको किरण उब्जेको महसुस गरेका छन् ।
पार्टीको निर्णयलाई मान्य गरि नयनमा कयौं सपनाहरु बोकी विश्वसँग हरपल आवधिक रहेका आचार्य आफ्नै ठाउँको बालकको भविष्य, यूवाको अपेक्षा र प्रौढको दुःखसँग चिरपरिचित भएको हुदाँ, त्यहाँका जनताहरुलाई आफ्नै परिवारको सदस्य निर्वाचनमा उनीहरुकै हितकालागि होमिएको भनी ठानेका छन् ।
आफ्नो माटो मलिलो बनाउने जिम्मेवारी आफैमा आएको वेलामा परिणामका लागि काम गर्ने गराउने हेतुले माटोको सुगन्ध र विशेषता चिन्न चिनाउन एक प्रखर र सवल यूवा नेता नै जीवन आचार्य रहेको समेत दावी यहाँ वसोवास गर्ने स्थानिय जनताले ठानेका छन् । जिम्मेवारी र कार्यन्वयनको तहमा यूवाको पहुँच हुनुको आवश्यक्ता बुझेका, यूवा सहभागितालाई अझ बलियो बनाउने आधारमा उनको नाम सिफारिस हुँदा यहाँका युवाहरुले आफ्नो सपना प्रत्यक्षरुपमा साकार हुने बताएका छन् ।
परम्परागत राजनीतिले मुलुकलाई अस्तव्यस्त पार्दा युवा जमात वितृष्णाको सिकार हुँदा, यूवा र नयाँ जोश भएका मानिसहरुको राजनीतिक सहभागिताले नै परिवर्तन सुनिश्चित गर्छ र देशलाई विकाशको चुचुरोमा पुर्याउछ र सो जिम्मेवारीलाई सही ढंगले डोर्याउन सक्ने र मोरङ ६ क का जनतालाई विकासको कार्यले राहत दिन सक्ने आचार्य नै एक नाम हो भन्ने यहाँका यूवा अनि जनमानसको भनाई रहेको छ । यस क्षेत्रमा जीवन आचार्यको उम्मेदवारी नै जीतको सुनिस्चितता हो भन्नमा दुविधा नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.