पूर्बमुख्यमन्त्रि कार्कीले अनशण पर्दा पछाडी धेरै कारणहरु खुल्दै, कमिशन फिर्ताको जालो तोडिदै

पूर्बमुख्यमन्त्रि कार्कीले अनशण पर्दा पछाडी धेरै कारणहरु खुल्दै, कमिशन फिर्ताको जालो तोडिदै

विराटनगर । परिस्थितिले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री बन्ने शोभाग्य पाएका केदार कार्र्कीले आमरन अनशन तोडनु पर्ने बाध्यताले तोडेका छन् ।
नेपाली काग्रेसले अनशन सनशन बारे थाहा नभएको र पार्टीले गर्ने कार्याक्रम भित्र नपरेको र अनशन संस्थागत पनि नभएको भने पछि केदार कार्कीले नाटकीय स्टन्ट छोडदै अनशन बाध्यताले छाडेको एक नेपाली काग्रेसका नगर नेताले बताएका छन् ।
पूर्बमुख्यमन्त्रि भइसकेका केदार कार्कीहरुको अराजकता स्वभाव नै बिद्यार्थीहरुको नेता बन्ने हो । कसरी प्रदेशका माननिय बने भन्ने आश्यर्च लागेको एक पत्रकारले सोसियल मिडियामा नै लेखेका छन् ।
एकै दिनमा माग सम्बोधन कहाँबाट हुनु अनि ? पुर्ब निर्धारित बजेटमै धेरै कुरा समेटिएको प्रदेश सरकारले बताईरहेको छ । सिधा सोझा जनतालाई बेकुप बनाउने काम राजनैतिकमा हुन थालेको देखिन्छ । मूख्यमन्त्रि भैसकेको र हाल माननिय समेत रहेको अबस्थामा प्रदेश सभा हल छ, संसदीय दलको समिती छ त्यहा सबै कुरा राख्न र उठाउने पाउने कुरा थाहा हुदा हुदै सडकमा आएर बस्नु जनतालाई उल्लु बनाउनु हो । यो सरासर संसदीय आचारण बिपतरीत भएको छ । तसर्थ जनतालाई कानुनले छुने तर केदार कार्कीलाई किन नछुने यो प्रश्न अब खडा भएको हो ? गर्न सरकार तयार भएपछि विराटनगर – ६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस खाएर कार्कीले अनशन तोडन ती अबोध बालिकालाई प्रयोग गर्नु उचित छ त ? प्रश्नै प्रश्न खडा छ । यही तवरले नेताहरुले स्वभाव देखाउदै जाने हो भने देशको बिकास त परै जाहोस जनता असुरक्षित बन्नु पर्नेछ ।
बिभिन्न स्वास्थ्य संस्थाबाट करौडौको फर्जिबिलको निकासा रोकिनु, एकिकृत मन्त्रालय बनाउने दाउमा जग्गाधनीहरुसंग भएको बार्केनिगं बाहिर आउनु, केशलिया खोलालाई कोरिडोरको रुप बनाउदै यसैको नाममा लाखै घोटला, कमिशन लिनु आदि हुनु यी यस्ता धेरै कारण बिस्तारै बाहिरहने छन् अनि मात्र के हो अनशन, के का लागि भन्ने कुरा जनताले बुझने छन् तसर्थ यस्ता काण्ड लुकाउने प्रयास भएको देखिन्छ ।
आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी सहजीकरणका लागि अनशन स्थलमा आएर धेरै कुरा यस आर्थिक बर्षको बजेटमा नै राखि सकेको र केही मिलाउदै जान सकिने जनाए पछि पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडेको हुन् ।

 

Comments are closed.

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.