ब्यापारीहरुलाई अघिल्लो सरकारले बिधुत प्राधिकरणलाई  १६ अर्ब छुट दिलाए पछि ? छलफल शुरु

ब्यापारीहरुलाई अघिल्लो सरकारले बिधुत प्राधिकरणलाई  १६ अर्ब छुट दिलाए पछि ? छलफल शुरु

बिराटनगर ।  ब्यापारीहरुलाई अघिल्लो सरकारले बिधुत प्राधिकरणलाई  १६ अर्ब छुट दिलाए पछि सार्वजनिक लेखा समितिले छलफल शुरु गरीसकेको छ ।

बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब छुट दिए पछि बाध्य भएर लेखा समितिमा छलफल चलाउनु परेको खुलेको हो ।  लेखा समितिका सभापतिसमेत रहेका सांसद ऋषिकेश पोखरेलले भनेका छन्, ‘महालेखा नियन्त्रण कार्यालयले आफनो ५६ देखी ६१ औं सम्मका प्रतिवेदनमा के उल्लेख गरिएको छ भने प्राधिकरणमा २१ अर्ब ८८ करोड बेरुजु बक्यौंता देखाएको छ, त्यसबारेमा सरकारले लाल आयोग गठन गरेर सत्यतथ्य खोजिरहेको अवस्था थियो, त्यो बेला सरकारले नै पहिला काम सकोस भनेर समितिमा छलफल चलाइएन,’ पोखरेलले भने, ‘सरकारले काम गरिरहेको बेला लेखा समितिले हात हाल्नु हुदैँन भनेर मैले रोकिराखेको थिएँ तर जब प्राधिकरणले ६ अर्बमा २ अर्ब बिगो तोकेर ८ अर्बको मात्रै बिल पठाए पछि समितिमा अजेन्डा बनेको हो ।’

Comments are closed.

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.